मुक्तक अखा चिम्से भएपनि, संसार सारा देख्ने गर्छु। मिठो माया दिनेलाई, चोखो माया गर्ने गर्छु। अती सुन्दर रहेछौं तिमी, कसैले भन्यो भने, एक्लै एक्लै कुनातिर, मख्ख पर्दै बस्ने गर्छु। तिलक तिमो तिलक बुढा मगर 'ठुले' रोल्पा
Post a Comment