मुक्तक उनको लागि... सधै भरि तिमी, हासी रहनु प्रिय । म मरेर गएपनि, बाची रहनु प्रिय । हजार जुनी न छुत्तिने बाचाहरु , सधै सधै तिमीले साची रहनु प्रिय । तिलक तिम्रो तिलक बुढा मगर 'ठुले' रोल्पा
Post a Comment